काठमाडौँ, ६ चैत ।  प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग नेपालका लागि फ्रान्सका राजदूत इभ कार्माेनाले सैनिक मुख्यालय जङ्गी अड्डामा आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
उक्त अवसरमा उहाँहरुबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको सैनिक जनसम्र्पक तथा सूचना निर्देशनालयले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!