काठमाडौं,२० फागुन  । विश्वकप छनोट खेलमा नेपालविरुद्ध शतक प्रहार गर्ने दुबै खेलाडी आउट भएका छन् ।

शतक पूरा गर्ने खेलाडीमध्ये शिकन्दर राजा क्याच आउट भए भने ब्रेन्डन टेलरलाई सोमपाल कामीले आउट गरे ।

Advertisement

जिम्बाब्वेको क्वीन्स स्पोर्टस् क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेका लागि शिकन्दरले १२३ रन बनाएर आउट भए भने ब्रेन्डन टेलर १०० रनमा आउट भए ।

नेपालका लागि बसन्त रेग्मीले २, सोमपाल कामी, ललितनारायण राजवंशी र सन्दिप लामिछानेले १/१ विकेट लिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!