काठमाण्डौ, ११ फागुन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारीको सम्पुर्ण विदेश भ्रमण स्थगित गर्न सरोकारवाला निकायलाई कडा निर्देशन दिएको छ ।

Advertisement

प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयका सचिव र अन्य सरकारी निकायका प्रमुखलाई उक्त निर्देशन विहीबार पठाएको हो ।

यो निर्देशनसँगै आगामी एक महिनाभित्र विदेश जाने तयारीमा रहेका करिव ३ सय ५० सकारी कर्मचारीको विदेश भ्रमण स्थगित भएको छ ।

कर्मचारी विदेश भ्रमणमा नजाने भएपछि राज्य ढकुटीमा करिब २१ करोड रुपैयाँ जोगिएको छ ।, आजको नागरिकमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!