संखुवासभा, ५ माघ । सभाखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर सभापोखरी गाउँपालिका–६ बस्ने ३७ वर्षीय राजु राईको बिहीबार राति मृत्यु भएको छ ।

Advertisement

सभाखोलामा इन्भर्टर प्रयोग गरेर माछा मार्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी चौकी बाह्रबिसेले जनाएको छ । प्रहरीले घटनास्थलमा इन्भर्टर, ब्याट्री र माछा मार्ने जाली फेला पारेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!