कालिकोट, २९ मंसिर । र्‍याफ्टिङ दुर्घटनामा कालिकोटमा एक जना फ्रान्सेली नागरिकको मृत्यु भएको छ ।

Advertisement

सान्नी त्रिवेणी गाँउपालिका–३ स्थित मुगुबाट ३ जना फ्रान्सेली नागरिकहरु विहिबार ३ वटा र्‍याप्टिङमा आएकोमा २४ बर्षीय माईल भन्ने व्यक्तिको र्‍याफ्टिङ पल्टदा डुबेर मृत्यु भएको छ ।

र्‍याफ्टिङमा रहेका २ जना फ्रान्सेली नागरिकहरु सकुशल रहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!