वीरगञ्ज, २५ मंसिर । दुवै संविधानसभाको चुनावमा समानुपातिकबाट सभासद बनेका राजपाका नेता लक्ष्मणलाल कर्ण पर्सा ४ बाट प्रतिनिधिसभामा निर्वाचित भएका छन्। उनले कांग्रेसका रमेश रिजाललाई पराजित गर्दै जीत हात पारेका हुन्।

कर्णले २०७३८ मत प्राप्त गरे। रिजालले १४७०२ मत ल्याए भने माओवादीकी उर्मिला अर्यालले ९६१७ मत ल्याइन्।

कर्ण पर्साबाट २०४८ र २०५६ को निर्वाचनमा पराजित भएका थिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!