सिरहा, २५ मंसिर । कांग्रेस नेता तथा  सिरहा प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार प्रदीप गिरी विजयी भएका छन् ।  वाम गठबन्धनका एमाले उम्मेदवार गंगा प्रसाद यादवलाई पराजित गर्दै गिरी विजयी भएका हुन् ।

Advertisement

गिरीले २३९५१ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी  यादवले २१३७१ मत ल्याए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!