सुनसरी, २५ मंसिर । सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनाको पछिल्लो अपडेटमा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले एमालेकी उम्मेदवार भगवती चौधरीसँगलाई पछि पारेका छन्। पछिल्लो अपडेटअनुसार गच्छदारले चौधरीलाई ३२ मतले पछि पारेका छन्।

Advertisement

गच्छदारले २७ हजार ७४४ मत प्राप्त गरेका छन् । एमालेकी चौधरीले २७ हजार ७१२ मत प्राप्त गरेकी छिन् । गच्छदारले आफ्नो मतान्तर व्यापक रुपमा कम गर्दै अग्रता लिएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!