सप्तरी-२ मा उपेन्द्र यादव विजयी प्रकाशित: २०७४ मंसिर २३ , १७:०२ संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन्। उनले सप्तरी २ मा माओवादीका उमेश यादवलाई पराजित गरेका हुन्। Advertisement मत परिमाण संघीय समाजवादी फोरमका उपेन्द्र यादव– २१६२० माओवादीका उमेश यादव– ११५८० सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।SangaloKhabar युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।