काठमाडौं, २२ मंसिर । काठमाडौं क्षेत्र नम्बर १०मा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका उम्मेदवार राजन केसीले बाम गठबन्धनकातर्फबाट माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यलाई पछि पार्दै अग्रता लिएका हुन् ।

Advertisement

मतगणनामा राजन केसी १४५९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी हितमान शाक्यले ७९३ मत पाएका छन् । मालेका मालेको कृष्णकुमार श्रेष्ठले ७५ र बिबेकशील साझाका प्रदीप ढकालले ६३ मत पाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!