Avatar photoSangalo Khabar

धनकुटा, १७ मंसिर । धनकुटाबाट प्रतिनिधिसभाका लागि बाम गठबन्धनका उम्मेदवार राजेन्द्र राईले प्रतिद्धन्द्धी सुनिल बहादुर थापा भन्दा आफु तीन कुरामा कमजोर रहेको बताएका छन् । पाख्रीवासमा आयोजित बाम गठबन्धनको चुनावी सभालाई संबोधन गर्दै राईले यस्तो बताएका हुन् ।

‘पहिलो कुरा सुनिल नक्कली कुरा गरेर जनतालाई झुक्याउँन जान्दछ, दोस्रो कुरा उसँग धेरै पैसा छ त्यसैले जनताको गरिविको फाईदा उठाउँन खोज्छ, तेस्रो कुरा उ सँग दुई वटा नागरिकता छ ।’ राईले भने ‘यी तीन वटा कुरामा म कमजोर छु ।’

Advertisement

उनकै भनाई भिडियोसहित हेर्नुहोस् …

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement