पोखरा, ९ मंसिर । पोखरा लेखनाथ महानगरपालिका–२५ मर्दीखोलामा आज एक बालिकाको डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सो ठाउँ बस्ने चिना तामाङकी १० वर्षीया छोरा सोफिया बिहान घरबाट निस्केकीमा धेरैबेर घर नआएपछि आमाले खोजी गर्दै जाँदा दिउँसो खोलामा डुबेर मृतावस्थामा भेटिएको थियो ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!