
काठमाण्डौ, ५ मंसिर । सर्वोच्च अदालतमा बम राखिएको हल्लापछि तनाव भएको छ । कर्मचारी र न्यायाधीसहरुको भागाभाग भएको छ ।
सुरक्षा निकायलाई सर्वोच्चमा बम राखिएको सूचना गएपछि सुरक्षा निकायले नै कर्मचारीलाई बाहिर निस्कन भनेको त्यहाँ पुगेका संवाददाताले जनाएका छन् ।















