काठमाडौं, १ मंसिर । शुक्रबार दिउँसो कांग्रेस नेता डा. रामशरण महतलाई लक्षित गरी नुवाकोटमा बम विष्फोट भएपछि निकालिएको शान्ति र्‍यालीका क्रममा झडप भएको छ ।

Advertisement

नुवाकोटको रानीपौवामा बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यक्रमबीच झडप भएको हो ।

त्यहाँ दुई पक्षबीच ढुंगाहान सुरु गएलगत्तै प्रहरीको टोली घटनास्थलतर्फ भएको छ ।

अहिले दुई पक्षबीच वार्ता चारी रहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदिशराज बरालले अनलाइनखबरलाई बताए ।-अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!