काठमाडौँ, १ मंसिर । चिकित्सकमाथि हातपात गर्ने प्रहरीलाई सेवाबाट वर्खास्त गर्न सरकारी चिकित्सक संघ (गोदान) सरकार समक्षमाग गरको छ । सरकारी चिकित्सक संघले आज विज्ञप्ती जारी गर्दै इनरुवा अस्पतामा भएको घट्ना प्रति भत्सना गर्दे दोषिलाई कारवाही हुनुपर्ने माग छ ।

Advertisement

दुर्घटनामा घाईते भएका आफ्न्तको मृत्यु भएको विषयलमा सुनसरी जिल्ला प्रहरी कार्यालयमा  कार्यरत प्रहरी निरीक्षक सन्तोष पोखरेलले चिकित्सकलाई हातपात गरेको अस्पतालको आरोप छ ।

पोखरेलको आफन्त रामचन्द्र भट्टराई सवारी दुर्घटनामा परेपछि उपचारको लागि इनरुवा अस्पतालमा लगिएको थियो ।

यता इनरुवा अस्पताको भनाई अनुसार भट्टराईको अस्पताल ल्याउदै गर्दा बाटोमा मृत्यु भएको जनाएको छ ।

प्रहरी निरीक्षक पोखरेलले भने मृत्यु भईसकेको व्यक्तिको डेथ सर्टिफिकेट बनाउँदै गर्दा चिकित्सकमाथि हातपात गरेको आरोप लगाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!