रोल्पा, ३० कात्तिक । कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका अमरसिंह पुनमाथि रोल्पामा सुतली बम प्रहार भएको छ ।

Advertisement

सिँचाई राज्यमन्त्री समेत रहेका पुनमाथि सुवर्णवती गाउँपालिका–१ घोडागाउँमा अपराह्न १२ः४५ बम प्रहार भएको प्रहरीले जनाएको छ। घटनामा कसैलाई चोटपटक भने लागेको छैन । उनी वर्षमान पुनका प्रतिस्पर्दी हुन् ।

भीडमा पछाडिबाट बम फालिएको  हुनाले बम प्रहार गर्ने व्यक्तिको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । अहिले यहाँको सुरक्षा व्यवस्था कडा पारिएकोे प्रहरीले जनाएकाे  छ ।  तस्विर ः सामाजिक संजाल

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!