काठमाडौं, २६ कात्तिक ।  सिंहदबारको पुनर्निमाण प्राधिकरण नजिक सवारी दुर्घटना भएको छ ।

Advertisement

भर्खरै त्यहाँ बालजु औद्योगिक विकास क्षेत्र लिमिटेड कार र अर्को एक निजी कार एकआपसमा ठोक्किएका हुन् ।

बा ५ प १३० नम्बरको निजी र औद्योगिक विकास क्षेत्र लिमिटेको बा १ ञ २०४७ नम्बरको कार एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो । यद्यपि, दुर्घटनामा कोही घाइते भने भएका छैनन् ।

गृह मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय आउने बाटोतिर आउँदै गर्दा क्रस रोडमा दुर्घटना भएको जनाइएको छ ।-अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!