जाजरकोट, २६ कात्तिक । यहाँको त्रिवेणी नलगाड नगरपालिका वडा नं ७ मा ढुंगा लागेर आज बिहान १० वर्षीया प्रतीक्षा शर्माको मृत्यु भएको छ ।

घाँस लिन स्थानीय जंगलमा गएका बेला माथिबाट आएको ढुंगाले लागेर घाइते भएकी शर्माको दल्लीस्थित स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!