डोटरी, १८ कात्तिक । डोटीमा शनिबार मध्यान्ह जिप दुर्घटना भएको छ । केआईसिंह गाउँपालिकाको त्रिखत्तरबाट दीपायल जाँदै गरेको से १ज २६५ नम्बरको जीप दुर्घटना भएको हो । यसबारे विवरण आउन बाँकी छ ।