झापा, १६ कात्तिक । एमाले अध्यक्ष केपी शर्मा ओलीले झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।

Advertisement

ओलीले बिहीबार दिउँसो उम्मेदारी दर्तापछि वाम गठबन्धनका सवै  उम्मेदवारलाई विजयी गराउन अपिल गरे ।

उनले नेपाली कांग्रेस बाम गठबन्धन बनेपछि आत्तिएको भन्दै त्यसरी नआत्तिन आग्रह पनि गरे । भने ‘त्यति तल झरेर बाम गठबन्धनविरुद्ध नवोलेको भएपनि हुन्थ्यो ।’

उनले नेपाली कांग्रेस इमानको राजनीति गर्ने पार्टी नभएर ढाँटछल र बेइमानको राजनीति गर्न खप्पिस भएको टिप्पणी गरे । उनले झापामा कांग्रेसको बेइमानिकै कारण राप्रपा बाम गठबन्धनमा मिसिएको प्रतिकृया दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!