कैलाली, १५ कात्तिक । नेपाली काँग्रेसकी नेतृ आरजु देउवाले आफुले जिते कैलालीको विकासमा मद्धत पुग्ने वताएकी छन् । धनगढीमा बुधबार सचारकर्मीहरुसंग कुरा गर्दै उनले कै्रलालीको विकासका लागि पनि आफुलाई जिताउन आग्रह गरिन् ।

Advertisement

आरजु कैलाली क्षेत्र नम्बर ५ बाट कांग्रेसको तर्फबाट निर्वाचन लड्दैछन् । सो क्षेत्रमा पहाडी र थारु समुदायको बसोबास रहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!