संगालोखबर
तस्बिर : एआईको सहयोगमा

विराटनगर । कोशी प्रदेश सभाको प्रत्यक्ष प्रसारणमा आजबाट साङ्केतिक भाषाको सुरुवात हुने भएको छ । सङ्घीय संसद्को दुवै सदनको प्रत्यक्ष प्रसारणमा साङ्केतिक भाषाको सुरुवातपछि कोशी प्रदेशमा पनि सुरु हुन लागेको हो ।

कोशी सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आज बजेट प्रस्तुत गर्दैछ । बजेट प्रस्तुतका लागि बस्ने प्रदेश सभा बैठकबाट साङ्केतिक भाषाको पनि सुरुवात हुने प्रदेश सभा श्रोतले जनाएको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!