संगालोखबर

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी छ ।

Advertisement

 बुधवारबाट सुरु भएको कोशी प्रदेश सभाको दोस्रो बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको हो ।

यही नीति तथा कार्यक्रमका आधारमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नेछ । असार १ गते बजेट सार्वजनिक गरिनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!