संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । विराटनगर महानगरपालिका-१४ स्थित कोशी लोकमार्गको सडक किनारमा अचेत अवस्थामा फेला परेका पुरुषको मृत्य भएको छ ।

आज दिउँसो ४ बजेतिर सडक किनारमा अचेत भेटिएका पुरुषलाई उपचारका लागि कोशी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

Advertisement

अन्दाजी ४०-४५ वर्षका देखिने मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । उनको पहिचान खुलाउने प्रयास भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!