धनकुटामा नेकपाका उम्मेदवार पौडेलले गराए मनोनयन दर्ता प्रकाशित: २०८२ माघ ०६ , १५:१४ धनकुटा । धनकुटामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार धर्मराज पौडेलले मनोनयन दर्ता गराएका छन् । आज समर्थकसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेलले मनोनयन दर्ता गराएका हुन् । सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।SangaloKhabar युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।