शक्ति थियो उसँग सबै मकै भुट्नु भनिदिए
अवसर पछि नहुन सक्छ सकेसम्म लुट्नु भनिदिए
नातिनातिना जुरुक्क उठेर अहङ्कारको जरा काटेपछि
नेपालमै जे पनि चल्छ सक्छौ जुट्नु सक्दैनौ फुट्नु भनिदिए

तिलक थापा
अरुण गाउँपालिका-७, भोजपुर 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!