संगालोखबर


विराटनगर । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

आज सुन प्रतितोला एक लाख ८४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार सुन प्रतितोला एक लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर एक हजार नौ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!