चितवन। नेकपा एमालेका अध्यक्ष केपी ओलीले अब भरतपुर काण्ड दोहरिन नदिने बताएका छन् ।

Advertisement

आइतबार एमाले निकट अखिलको केन्द्रीय समिति र राष्ट्रिय परिषदको तीन दिने विस्तारित भेलालाई चितवनमा सम्बोधन गदै ओलीले भने, ‘भरतपुर दोहरिन दिँदैनौं, मतपत्र च्यात्न दिँदैनौं।’

ओलीले शेरबहादुर देउवा नेतृत्वको  सरकारलाई बाह्य शक्तिबाट चलेको आरोप लगाए ।

 ओलीले माओवादीले ०६४ मा जित्नुको भवितव्य भएको दाबी गर्दै  अब त्यो भवितव्य कहिल्यै नदोहरिने दाबी गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!