श्रीस्वस्थानी व्रत समापन गरिने माघ शुक्ल पूर्णिमाको दिन शनिवार काठमाडौंको साँखुस्थित शाली नदीमा भेला भएका भक्तजनहरू । स्वस्थानी किताबमै उल्लेख रहेको शाली नदीमा स्नान गर्न र श्रीस्वस्थानी मन्दिरको दर्शनका लागि भक्तजनको घुँइचो लागेको थियो ।
तस्वीरः विनोद बिष्ट/संगालोखबर