मोरङ, ११ भदौ । विराटनगर महानगरपालिका–१ स्थित कोशी हेल्थ ईन्स्टिच्युटमा आईतबार आगलागी भएको छ ।
ईन्स्टिच्यूटको परीक्षा शाखामा बिधुत सर्ट भएर आईतबार बिहान आगलागी भएको हो ।
आगोले परीक्षा शाखामा रहेको १ थान कम्प्युटर र महत्वपुर्ण कागजातहरु जलेर नष्ट भएको ईन्स्टिच्यटले जानएको छ ।