- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

खोटाङ । खोटाङमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा स्थानीय १६ वर्षीय किशोर पक्राउ परेका हुन् ।

ती किशोरले मंगलबार बालिकालाई बलात्कार गरेको आरोप छ । उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दोषी ठहर भए उनलाई बाल सुधारमा पठाइने छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!