- संगालोखबर सम्वाददाता
सांकेतिक तस्बीर

विराटनगर । आफन्तको जन्मदिन मनाउन झापाबाट मोरङको उर्लाबारी आएका एक बद्ध मृत भेटिएको छन् । आफन्तको जन्मदिन मनाउन आएका झापाको दमक नगरपालिका–१ का ६६ वर्षीय नैनसिंह विकको शव आइतबार बिहान खेतमा फेला परेको हो ।

उर्लाबारी नगरपालिका–१ बयरडाँगीस्थित आफन्त खेमबहादुर दर्नालको घरमा पाहुना आएका उनी बिहान करिवसाढे ५ बजे खेमबहादुरको घर नजिकैको खेतमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!