- संगालोखबर सम्वाददाता

पोखरा । केही दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण पोखराको फिर्केखोला नजिकै आज बिहान सडक भासिएको छ । सडक भासिँदा सडकसँगै एक घरसमेत भासिएको छ ।

Advertisement

पोखरा महानगरपालिका–४ स्थित बुढानिलकण्ठ किरियाकर्म अगाडिको सडक करिब १० मिटर सडक भासिएको हो । सडक भासिएको ठाउँमा पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरूङले अवलोकनसमेत गरेकी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!