संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश नम्बर १ का पूर्वमन्त्री एवं नेकपा एमालेका नेता हिक्मत कार्कीको घर अगाडि आज शंकास्पद वस्तु फेला परेको छ । झापास्थित गौरादहमा रहेको कार्कीको घर अगाडि बाटोको पेटीमा बिहान ५ः३० बजे कुकर देखिएको हो ।

Advertisement

पेटीमा कुकर देखेपछि प्रहरीलाई खबर गरिएको थियो । कसले किन उक्त कुकर राखेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको र सेनाले निस्कृय पार्ने कार्कीले जनाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!