- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगर महानगरपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुले आज आफ्नो प्रतिभा प्रदर्शन गरेका छन् ।
सामर्थ्य समाज विराटनगरले आयोजना गरेको अपाङ्गता तथा पुर्नास्थपना कार्यक्रम अन्तरगत अपाङ्गता भएका व्यक्तिहरुका लागि बहुप्रतिभा कार्यक्रममा उनीहरुले आफूमा भएको कला प्रस्तुत गरेका हुन् ।

Advertisement

विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा नृत्य, गायन, कविता, चित्रकला र नाटक प्रर्दशन गरिएको सामर्थ्य समाजका फोकल पर्सन राजु भट्टराईले जानकारी दिए ।

उनका अनुसार विराटनगरमा हाल २ हजार भन्दा बढी अपाङ्गगता भएका व्यक्तिहरु छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!