- संगालोखबर सम्वाददाता

काठमाडौँ । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १२/१२ रुपैयाँ बढाएको हो ।

Advertisement

बिहीबार राति १२ बजेबाट नयाँ मूल्य लागू हुने निगमले जनाएको छ । भाउ बढेसँगै अब पेट्रोल प्रतिलिटर १ सय ७८ पुगेको छ । डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १ सय ६५ पुगेको निगमले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!