- संगालोखबर सम्वाददाता

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ की ११३ वर्षीया महेश्वरा अधिकारीले मतदान गरेकी छन् । अधिकारीले पञ्चायत माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेकी हुन् ।

उनले परिवारका सदस्यको सहयोगमा मतदानस्थल पुगेर मतदान गरेकी हुन् । ७१ हजार ७५६ मतदाता रहेको सुन्दरहरैंचामा शान्तिपूर्वक वातावरणमा मतदान भइरहेको जनाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!