रसुवा। चिलिमेको सिम्बु क्षेत्रबाट स्याफ्रुतर्फ ल्याउँदै गरेको सल्लाको काठसहित दुईजना पक्राउ गरिएको छ ।

जिल्ला वन कार्यालय रसुवाका वन प्राविधिक रेञ्जर विनिता सुवेदीका अनुसार बरामद गरिएको काठको परिमाण २५५ थान चिरुवा रहेको कुन प्रयोजनको लागि ल्याइएको हो थप अनुसन्धान भइरहेको छ ।

Advertisement

काठ ल्याउँदै गर्दा नेपाल प्रहरीको सहयोगमा थाम्बुचेत इलाका वन कार्यालयले काठ बरामद गरी दुई व्यक्तिलाई नियन्त्रणमा लिएको सुवेदीले बताउनुभयो । रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!