- संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीको कोशी गाँउपालिका–८ भान्टाबारीबाट लागुऔषध ब्राउन सुगरसहित एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ४० बर्षीय शम्भु कबिरथ छन् ।

Advertisement

विशेष सुराकीका आधारमा ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले ४ ग्राम ब्राउन सुगरसहित शम्भुलाई पक्राउ गरेको हो । उनका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Please Subscribe to Sangalo Khabar Youtube Channel.
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!