संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीको कोशी गाँउपालिका–८ भान्टाबारीबाट लागुऔषध ब्राउन सुगरसहित एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ४० बर्षीय शम्भु कबिरथ छन् ।

Advertisement

विशेष सुराकीका आधारमा ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले ४ ग्राम ब्राउन सुगरसहित शम्भुलाई पक्राउ गरेको हो । उनका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!