- रमेशचन्द्र अधिकारी
रमेशचन्द्र अधिकारी, धनकुटा

मूल कानुन जलेको त्यो दिन
हावा मात्र प्रदुषित थिएन
माटो, रातो र चन्द्र सुर्य झन्डा
मेरो मन, मुटु
राष्ट्रियता पिल्सिनेगरी प्रदुषित भए’थ्यो

आज वातावरण दिवस
म मूल कानुन बाल्नेहरुसँग मनाईरहेछु
त्यसैले आज
मेरो वातावरण सङ्लीरहेछ,
आहा ! संसारमा मेरो देश
कुरुपता भित्र हाँसिरहेछ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!