- संगालोखबर सम्वाददाता

विराटनगर । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । छापावाल सुन तोलाको ६०० रुपैयाँले घटेर ८९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुन तोलाको ८८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । केही दिनयता सुनको मूल्य घट्दो क्रममा छ ।

त्यस्तै गरी आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलाको १ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ५ रुपैयाँ घटेर तोलाको १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!