सप्तरी। सप्तरीको डाक्नेश्वरी नगरपालिका-९ बस्ने ४८ बर्षिय ताराचन्द्र सरदारको आइतबार करेन्ट लागेर ज्यान गएको छ।

Advertisement

आफ्नै घरको पोखरीमा मोटरबाट पानी तान्ने क्रममा बेलुका ७ बजेतिर अचानक करेन्ट लागेका सरदारको घटनास्थलमै मृत्यु भएको सुरक्षा बेस क्याम्प पत्थरगाढाले जनाएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!