- संगालोखबर सम्वाददाता

काठमाडौं । आज सुनको मूल्य एकैदिन ६ हजार रुपैयाँले घटेको छ। मंगलबार एक लाख १६ सयमा कारोबार भएको सुन ६ हजार दुई सयले घटेर ९५ हजार ४ सय पुगेको सुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।

मंगलबार १४ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी २ सय २५ रुपैयाँले घटेर आज १२ सय १० रुपैयाँमा झरेको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसबुक पेज लाइक गर्नुहोस्
Please Subscribe to Sangalo Khabar Youtube Channel.

तपाईको प्रतिक्रिया

error: Content is protected !!