- संगालोखबर सम्वाददाता

काठमाडौं । आज सुनको मूल्य एकैदिन ६ हजार रुपैयाँले घटेको छ। मंगलबार एक लाख १६ सयमा कारोबार भएको सुन ६ हजार दुई सयले घटेर ९५ हजार ४ सय पुगेको सुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।

Advertisement

मंगलबार १४ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी २ सय २५ रुपैयाँले घटेर आज १२ सय १० रुपैयाँमा झरेको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!