- संगालोखबर सम्बाददाता

धरान । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको ओपीडी भोली (बुधबार) देखि बन्द हुँने भएको छ । प्रतिष्ठानले आज सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि ओपीडी बन्द गर्ने निर्णय भएको जानकारी दिएको हो ।

Advertisement

कोरोना संक्रमण फैलिएका कारण स्थानीय सरकारले ७ दिनका लागि लकडाउन गरेको र प्रतिष्ठान भित्र पनि कोरोना फैलिएकाले ओपीडी बन्द गर्नु परेको प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा.बिकास शाहले जनाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!