काठमाडौं । दक्षिण कोरियाको लागि भाषा परीक्षा (इपिएस) जेठ अन्तिममा हुने भएको छ । सरकारीस्तरमा दक्षिण कोरिया जान लिइने भाषा परीक्षाको मिति तोकिएको हो ।

Advertisement

वैदेशिक रोजगार विभागअन्तर्गत रहेको इपिएस कोरिया शाखाले सन् २०१९ मा कामदारको रुपमा कोरिया जानका लागि दिनुपर्ने भाषा परीक्षा आगामी जुन ९ र १० अर्थात जेठ २६ र २७ गते हुने भएको छ ।

भने सो रीक्षामा सामेल हुनको लागि चैत ८ देखि १७ सम्म फारम भरी सक्नुपर्नेछ । फारम अनलाइन तथा देशका विभिन्न स्थानहरुमा भर्ने व्यवस्था मिलाएको शाखाले जानकारी दिएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!