पोखरा, १९ फागुन । पोखरामा प्याराग्लाइडिङ दुर्घटना भएको छ । प्याराग्लाइडिङमा परी एक जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

Advertisement

पोखराको सारङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ फेवातालमा खसेर दुर्घटना भएको हो । प्याराग्लाइडिङ तालमा खसेको दुर्घटना लगत्तै उद्धार टोली परिचालन घाइते लाई प्याराग्लाइडरउद्धार गरिएको थियो ।

उद्धार गरिएका घाइतेलाई अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । घाइतेको परिचय भने खुल्न सकेको छैन् । घटनाबारे थप जानकारी आएको छैन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!