एजेन्सी । स्पेनीस ला लिगा अन्तर्गत आइतबार बिहान भएको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई पराजित गरेको छ । जितसँगै बार्सिलोना रियल भन्दा १२ अंकले शिर्ष स्थानमा पुगेको छ । भने एटलेटिको मड्रिड ५० अंकले दोस्रो स्थानमा रहेको छ ।

Advertisement

रियलको मैदानमा भएको खेलमा बार्सिलोनाको जितका लागि इवान राकिटिकले गोल गरे । २६ औँ मिनेटमा गरेको इवानको गोल विजयी गोल बन्न पुगेको हो ।यसअघि बुधबार कोपा डेल रेमा बार्सिलोनाले रियललाई ३-०ले पराजित गरेको थियो । एल स्वारेजले २ गोलले र आर भरानेले १ गोल गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!