बीबीसी । भ्यानेलप होप विल्किन्स जन्मँदै शरीर बाहिर मुटु लिएर जन्मिइन्। किनभने उनको शरीरमा छातीको महत्त्वपूर्ण हड्डी ‘ब्रेस्टबोन’ नै थिएन।
उनको तीनवटा शल्यक्रिया गर्नु पर्यो। जन्मेको १४ महिनासम्म त उनी अस्पतालनै बसिन्। र, अब उनी अन्तत: डिस्चार्ज भएर घर पुगेकी छन्।
आमाबुवा निकै खुसी भएका छन्।