संगालोखबर संवाददाता

काठमाडौ । विशेष अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई थप ६ दिन थुनामा राख्न अनुमति दिएको छ ।

Advertisement

अख्तियारले दोस्रोपल्ट म्याद थपका लागि शर्मालाई शुक्रबार विशेष अदालतमा पेस गरेको थियो । गत शुक्रबार पक्राउ परेका शर्मालाई विशेष अदालतले गत आइतबार एक साता थुनामा राख्ने अनुमति दिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement