काठमाडौं, ६ माघ । अनसनरत डा. गोविन्द केसीलाई आइतबार त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष (आईसीयू) बाट साधारण वार्डमा सारिने भएको छ ।

Advertisement

त्रिवि शिक्षण अस्पतालमा आईसीयू बेड सर्वसाधारणलाई अभाव नहोस् भनेर जनरल वार्डमा सार्न लागिएको केसीका सहयोगीले जानकारी दिएका छन् ।

केसीले आईसीयू बेडको अभावमा सर्वसाधारणलाई उपचारमा समस्या नहोस् भनेर अन्यत्र सार्न माग गरेपछि केसीलाई आइतबार दिउँसो साढे ३ बजे वार्डमा सार्न लागिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!